शेयर वजार
शेयर वजार पनि एक रोजगारको श्रोत मान्नु पर्दछ । विश्वमा शेयरमा लगानी गरेर थुप्रै व्यक्तिहरू रोजगारी भएका उदाहरणहरू हाम्रो अगाडि छ । वारेन वफेट संसारकै दोश्रा धनी व्यक्ति शेयरकै कारोवारवाट भएका हुन् । नेपालमा पनि अहिले थुपै व्यक्तिहरू यसवाट प्रसस्त आम्दानी गर्न सफल भएका छन् । शेयर वजार छोटो समयमा धेरै प्रतिशत कमाउने एउटा माध्यम हो । विना विचार र विना वजारको प्रभाव नहेरिकनै जुनसुकै कम्पनिमा शेयर लगानी गर्नु उत्तम देखिदैन । कतिपय कम्पनिहरू धरासायी पनि भएका छन भने कतिपय कम्पनिहरूको शेयर कारोवारवाटै प्रशस्त आय गर्न पनि सफल रहेका छन् ।
नेपालमा पनि यसको विकास हुदै गइरहेको छ । २०५० साल माघ ३० गतेवाट औपचारिक रुपमा प्रतिस्पर्धाको आधारमा धितोपत्रहरूको खरिद विक्री शुरु भएको हो । १५ वर्षको अवधिमा नेपालमा यो कारोवारको अनेकौ उतारचढावहरू आइसकेको छ भने धेरै लगानीकर्ताहरू वृद्धि भइसकेको छ । हाल यसको कारोवारमा दैनिक १०–२० करोडको हुने गरेको पाइन्छ । यसवाट के थाहा हुन्छ भने वेरोजगारी युवा देखी धनाढय सम्मकाले यो व्यवसायमा प्रत्यक्ष सहभागी भइरहेको देखिन्छ । आवश्यक भन्दा कयौ गुना आवेदन पर्नुले पनि यो क्षेत्रको आर्कषण बढदै गएको हामी पाउछौं । यो व्यवसायमा प्रवेशको लागि खासै दक्ष र धेरै जान्नुसुन्ने हुनुपर्ने आवश्यक प्रदैन, साधारण लेखपढ गर्नेले पनि यो कारोवारमा सहभागी हुन सक्दछन् ।
साधारण शेयर
साधारण शेयर कुनै पनि कम्पनिले आफ्नो लगानी (पूँजी) उठाउन जारी गरेको पूँजीको एउटा एकाई वा हिस्सा हो । कुनै पनि व्यक्ति साधारण शेयर लिएर कम्पनिको मालिक हुन पनि सक्छन यसवाट कम्पनिको संचालकमा भाग लिन र कम्पनिको नाफा नोक्सानमा सहभागी हुने उनिहरूमा अधिकार हुन्छ । तर साधारण शेयर संस्था सम्ममा मात्र उनीहरूको कम्पनि प्रतिको दायित्व रहन्छ ।
स्टक एक्सचेन्जमा सूचिकृत कम्पनिहरूलाई शेयर वजारमा खरिद–विक्री गरिन्छ । नेपालमा अहिले सम्म एउटा मात्र स्टक एक्सचेन्ज रहेको छ । जसलाई हामी नेपाल स्टक एक्सचेन्ज ल्भउब िक्तयअप भ्हअजबलनभ भन्दछौं यसको उतार चढावमा आउने वा नाप्ने सूचकाङ्कलाई नेप्से भनिन्छ ।
नेप्सेभित्र विभिन्न क्षेत्रहरूसंग सम्वन्धित कम्पनिका आ–आफ्नै सूचाकङ्कहरू हुन्छन् । खासगरी वाणिज्य बैक, विकास वैक, होटल हाइड्रोपावर, व्यापारी फर्महरू आदि रहेका छन् । स्टक एक्सचेन्जमा २०६४ भन्दा पहिला कराएर शेयरको मूल्य तोक्ने प्रथा थियो भने २०६४ भदौ ७ गते देखि कम्प्यूटरवाट कारोवार गरिदै आएको छ । हालसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आवद्ध कम्पनिहरूको वजार पूँजीकरण चार खर्व २१ अर्व रुपियाँ पुगेको छ । वित्तिय क्षेत्रमा नेप्सेको स्थिती सकारात्मक छ ।
शेयर वजारमा किन लगानी गर्ने ?
शेयरबजार भनेको शेयर स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनिहरूमा लगानी गरि धन कमाउन सकिने माध्यम हो । यसवाट शेयर लगानीकर्ता पनि उक्त कम्पनिको नाफाघाटाको भागीदारी वन्छ । यो शेयरवजार कुनै जुवा तास खेल भने होइन । यसमा विचार पु¥याएर मात्र कारोवार गर्न सक्ने मात्र नाफाको हिस्सेदार वन्दछ । यसलाई हामी लगानीको एक माध्यमको रुपमा बुझनुपर्दछ ।
शेयर वजार भनेको आफूसंग पैसा छ, सिप छैन, पैसा छ आँट छैन, पैसा छ व्यवसाय गर्ने मन छैन त्यस्ता व्यक्तिहरू र खासगरी कर्मचारीहरूको लागि यो राम्रो वाटो हुन सक्छ । लगानी गर्नको लागि त सवैलाई खुला छ तर पनि माथि व्याख्या गरिए अनुसारकालाई उत्तमनै मान्नु पर्छ । जति धेरै शान्ति त्यति धेरै जोखिम कम
व्यवसायमा जोखिम भन्ने शव्दलेनै धेरै भ्रमजाल पैदा गर्छ यसैको कारण धेरै असफल पनि हुनेगरेका छन् । जोखिम त अहिले जहाँ पनि हुने गर्दछ । विना जोखिम त केही पनि गर्न सकिदैन् । वा कारोवार नै अगाडि वढदैन् । जतिधेरै जोखिम त्यति धेरै नाफा÷नाफा हुने गर्दछ । जतिधेरै सावधानी अपनायो त्यतिधेरै जोखिम कम हुन जान्छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें