रविवार, 19 अगस्त 2018

प्रविधि तथा व्यवसायिक तालिम

प्रविधि तथा व्यवसायिक तालिम

हाम्रो देश जल, जमिन, जंगल, जडिवुटी तथा जैविकविविधताले धनी भएतापनि यसको समुचित विकास नहुनाले देशले आशतित सफलता पाउन सकेको छैन । त्यसैगरी देशको सवै भन्दा ठूलो श्रोत मानव जनशक्ति हो । देशको सम्पूर्ण अर्थतन्त्र, राजनैतिक स्थिती यिनीहरूमै भरपर्दछन । यो जनशक्तिलाई फोहरी राजनैतिकमा नहोमाई यिनीहरूलाई उचित शिप र उत्पादन शिलमा परिचालन गरी राष्ट्रले यिनीहरूबाट समयमै ठूलो फाइदा लिनु अत्यन्त जरुरी भैसकेको छ ।

नेपाल मानव संसाधनमा धनी भएतापनि उचित सिप र दक्षताको अभावले गर्दा राष्ट्रिय जनशक्ति उत्पादन गर्न पछि परिरहेका छौ । यसले गर्दा देश विकासको प्रकृयामा पछि परिरहेको छ । मानव संसाधन विकास भन्नाले देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन र त्यसको उचित परिचालन गर्नु हो । खासगरी अहिलेको राजनैतिक विषयले गर्दा नेपालमा यसको अभाव रहेको हामीले महशुस गदै आइरहेको छौ । यसवारेमा विभिन्न संघसंस्थाहरूले वेलावखतमा कुरा उठाउदै आएतापनि ति सवै एकदिने गोष्ठी तथा कोठे वैठकमा मात्र सिमित रहदै आएका छन् । वास्तवमा हाम्रो जस्तो गरिवी देश र कम शिक्षित मुलुकमा यस किसिमको प्रविधि तथा व्यवसायिक तालिमको अति नै आवश्यक छ ।

औपचारिक शिक्षाबाट सफलता प्राप्त गर्न नसकेका मानिसहरूलाई पक्कै पनि व्यवहारिक दृष्टिकोणले उपयुक्त प्राविधिक सिपमूलक तालिम दिएमा उनीहरूको श्रम शिपमा परिवर्तन गरी जीविकोपार्जन गर्न सक्दछन् । भने अर्कोतिर आत्मविश्वासको विकास पनि हुने हुदाँ सन्तोष, पूर्ण स–सम्मान सामाजिक जीवन यापन गर्न सक्षम हुन्छन् । यसको अतिरिक्त उचित तालिम र अवसरको अभावले बेरोजगार भई भौतारिइ कुलतमा फस्न गई अपराधिक क्रियाकलापबाट समेत युवा पिढीहरूलाई बचाउन सहयोग पुग्दछ ।

यस किसिमको प्रविधि तथा व्यवसायिक तालिमबाट स्वदेशमा मात्र स्वरोजगार हुने नभई वैदेशिक क्षेत्रमा पनि यसको मात्र प्रसस्त छन् । खास गरी खाडी मुलुकहरूमा यसको माग ठूलो छ । हामी नेपालीहरू बैदेशिक रोजगारमा जाने क्रममा पहिला आफूलाई सोचौ त हामी कुन क्षेत्रमा दक्ष हासिल छौ । यदि छौ कुनै क्षेत्रमा, यदि कुनै राम्रो कामनै गर्न पाएमा सन्तोष मिल्ने छ । अन्यथा ीबदयगचरज्भउिभच को रुपमा बैदेशिक रोजगार जाँदा कहिल्यै पनि मन सन्तोष मिल्ने छैन किनकी ति सवै काममा कम दाम तथा वढि जोखिम व्यहोर्नु पर्दछ । आफ्नो देशमा गर्न नसकिने (लाज मान्ने) तर  बैदेशिक रोजगारमा भने जस्तो पनि गर्ने । हामीले बुझ्नुपर्ने कुरा के छ भने कुल्ली काम गर्ने व्यक्तिले भन्दा मिस्त्रीले हलुकासँग काम गर्न सक्छ तसर्थ कुनै पनि कार्य सरलसँग गर्न प्रविधि तथा व्यवसायिक तालिमको जरुरत पर्दछ ।

हरेक वर्ष देशमा शिक्षित बेरोजगारहरूको स्थिती त अझै नाजुक हुदै गइरहेको अवस्थामा प्रवेशिका (क्ीऋ) मा पास गर्न नसकी अन्यौलमा रुमलिएका लाखौ युवायुवतीहरूको स्थिती मन के सफल होला । तसर्थ यस्ता व्यक्तिहरूलाई (जनशक्तिलाई) उचित प्राविधिक सिपको तालिम दिन सकेमा पनि केही मात्रामा देशको विकासमा टेवा पुग्ने देखिन्छ । हामीहरूले सुन्ने  देख्ने पनि गरेको छौ की विदेशी काला गोरा जातिको जो सुकै न्यून स्तरका व्यक्तिहरू यो देशमा दक्ष ठानिन्छ के तिनीहरू सवै दक्षतामा पोख्त व्यक्तिहरू हुन त पक्कै होइनन । हामीले सम्मान मात्र दिएका हौ । तर सवै त्यस्ता प्रदैनन् । त्यसैले मित्र राष्ट्रहरूबाट बर्सेनी आउने विभिन्न किसिमका न्यून स्तरका प्राविधिक जनशक्तिको पनि विस्तारै विस्थापित हुन सक्छ ।

प्राविधिक तथा व्यवसायिक शिक्षा नै बेरोजगारी समस्याको समाधान हो भन्दा फरक नपर्ला किनभने जो व्यक्तिको हातमा शीप छ , उस्ले केहि न कही आफ्नो हातमा भएको शीप प्रयोग गर्न सक्छ , जसबाट उसलाई केही आर्थिक सहयोग मिल्छ । त्यसैले हामीलाई आएको बेरोजगारी समस्याबाट मुक्त हुन रोजगार मुलक सानो लगानीले स्वरोजगार गर्न सक्ने शीपमूलक व्यावसायिक तालिम केन्द्रहरूको बढि भन्दा बढी स्थापना गरी त्यस्ता तालिम केन्द्रहरूबाट देशका गरीव, अर्धशिक्षित ग्रामिण युवाहरूलाई विभिन्न किसिमको अवसरहरू सृजना हुनुपर्छ ।
काम गर्ने मानिसलाई कामको कुनै कमि छैन । लगानीको कुनै कमी छैन । खाली तपार्ईको काम गर्ने जोस जाँगर र अठोट चाहिएको छ ।

प्रविधि तथा व्यवसायिक तालमका केही विषयहरू
१. कम्प्यूटर ःकम्प्यूटर एउटा इलेक्ट्रोनिक्स मेशिन हो । यसले कुनैपनि काम गर्न सक्षम छ , छिटो (रफ्तारमा ) र शुद्धतामा । यसले गल्ती गर्न जान्दैन । गल्ती कमजोरी भएको त हाम्रो कमजोरीहरूले हो । यसलाई सरल भाषामा इलेक्ट्रोनिक्स कार्यक्रम संचालन गर्ने क्यालकुलेटर पनि भन्दछौ । यो ऋयmउगतभच शब्द ल्याटिन शब्दा अयmउगतभ बाट आएको हो । ऋयmउगतभच को अर्थ तय अबअिगबितभ हो
कम्प्यूटरले के के गर्दछ ।
१ असाध्यै छिटो शुद्ध र जटिल गणितिय कार्य गर्दछ , समय बचाउँछ ।
२.  करोडौ अंक वा अक्षरहरू १ से.मी. को चिप्समा अटाउन (भण्डार) गर्नसक्छ
३. (ीयनष्अब०ि तर्कपूर्ण कार्यहरू कम्प्यूटरको विभिन्न प्रोग्रामबाट सामधान गर्दछ । 
४. हजारौ लाखौ टाढाको मयअगmभलत हरू पनि आफ्नो पर्दामा ल्याउन सहयोग गर्दछ ।
५. धेरै जनशक्तिको खाँचोलाई हटाउँछ
६) प्रोग्राम अनुसारको कार्य सम्पादन गरी नतिजा इगत उगत दिन्छ
७) सवैको कार्य क्षमता स्मरण शक्ति र तर्कपूर्ण सोचाईमा वृद्धि गर्दछ ।
८) करोडौ मबतब हरूलाई बचाएर राख्दछ । राम्रो प्रिन्ट दिन्छ ।
९) संसारभरीको हरेक डाटा इन्टरनेट मार्फत हरेक सामु पु¥याउछ ।
कम्प्यूटर कहाँ कहाँ प्रयोग हुन्छ ?
क) लेखा क्षेत्रमा हरेक अफिस (कार्यालय) को लेखाशाखामा (यााष्अभ०
ख) स्कूल । कलेज÷ इष्टिच्यूट । महाविद्यालयमा (भमगअबतष्यल )
ग) कारखानामा (इन्डष्ट्रिजमा )
घ) व्यापारिक क्षेत्रमा (द्यगकष्लभकक )
ङ) प्रकाशन क्षेत्रमा (एचभकक०
च) युद्धमा ९धबच)
छ) संचार ९ऋयmmगलष्अबतष्यल०
ज) वैज्ञानिक खोजमा –कअष्भलतषष्अ चभकभबचअज )
झ) मेडिकल क्षेत्रमा –mभमष्अष्लभ )
ञ) कानूनी र शान्ती क्षेत्रमा (ीबध ७ यचमभच) अन्य हरेक विविध क्षेत्रहरूमा

त्यसैले कम्प्यूटर यहाँहरू सिकी माथिका विविध क्षेत्रमा कार्य गर्न सक्नुहुन्छ । हामी तालिम सिक्न जान्छौ तर कुनै लक्ष्यविना तसर्थ लक्ष्य लिएर तालिम सिक्नुहोस् र पूरा गरेर मात्र छोड्नुहोस् तपार्ईमा कुनै पनि कम्प्यूटरको काम गर्न सक्ने आत्मविश्वास जाग्दछ ।
वाहिरी विभिन्न पत्रपत्रिकाको सस्तो विज्ञापनमा नपरी तपार्ईको महंगो जीवन त्यसै खेर नफाल्नुहोस्् । बरु समय दिनुहोस्् पैसा मात्र नहेर्नुहोस्् । पहिला अलि समय धेरै दिएर सिकेको पैसाले पछि तपाईलाई पैसै पैसा फल्दछ नत्र यता न उता अलि अलि सिकेर छोड्नु भन्दा त सिक्दै नसिक्नु वेस किनकि तपार्ईको केही समय पनि खेर गयो । त्यसैले त्चबष्लष्लन ष्लकतष्तगतभ हरूमा गएर राम्रो सँग बुझ्नुहोस् पहिला । समय समयमा अयmउगतभच का विभिन्न कोषहरू आएका हुन्छन् । कुन कुन कोर्ष सिक्दा हामीले तुरुन्त फाइदा उठाउन सक्छौ त्यसलाई ध्यान दिनुहोला आफ्नो शैक्षिक योग्यता अनुसारको विभिन्न अयmउगतभच कोषहरू पनि हुने भएकोले यसमा ध्यान दिनु आवश्यक छ ।
कम्प्यूटर कर्मचारीहरूको विभिन्न पदहरू ः
यदि तपार्ई जो कोही यस क्षेत्रबाट सरकारी अर्धसरकारी तथा प्राइभेट क्षेत्रमा काम गर्न चाहनुहुन्छ । यदि स्वदेश वा विदेशमा कार्य गर्न चाहनेुहुन्छ भने निम्न अनुसारको पदहरूको जनशक्ति छोटकरीमा व्याख्या गरिएको छ ।
म्बतब भ्लतचथ इउभचबतयच (डाटा इन्ट्री अपरेटर )
खासगरी कागजमा लेखिएका अक्षर वा अंकहरूलाई पभथयबचम मार्फत अयmउगतभच को हार्डडिस्क फ्लपी डिस्क टेप वा अम मा मबतब संकलन गर्ने व्यक्तिलाई म्बतब भ्लतचथ इउभचबतयच भनिन्छ । खासगरी यााष्अभ हरूमा खरीदार स्तरका कर्मचारीहरूले यो कार्य गर्दछन् । यसका लागि क्ीऋ पास गरेका व्यक्तिहरू उपयुक्त मानिन्छ ।
म्बतब कगउभचखष्कयच (डाटा सुपरभाइजर )
डाटाकोड गर्ने, डिकोड गर्ने , डाटा इन्ट्रीका साथै भेरीफाए गर्ने, चेर्किङ्ग गरी कम्प्यूटर प्रिन्ट आउट गर्ने अपरेटरलाई डाटासुपर भाइजर भन्दछन् । यसमा खासगरी प्रमाणपत्र तह पूरा गरेका व्यक्तिहरूलाई उपयुक्त मानिन्छ ।
ऋयmउगतभच इउभचबतभच (कम्प्पयूटर अपरेटर )
ऋयmउगतभच इउभचबतष्यल गरी कम्प्यूटरको लागि आवश्यक पर्ने इनपुट डाटा लिएर कम्प्यूटर आउट पुट छापिदिने र प्रोग्राम अयmउष्भि गर्ने सहायक स्तरको कर्मचारीलाई ऋयmउगतभच यउभचबतभच भएर कार्य गर्दछन् ।
ऋयmउगतभच एचयनचबmmभच 
कम्प्यूटरको भाषामा मानिसले कोरेका तर्क सहितका निर्देशनहरूलाई प्रोग्राम भनिन्छ । यही प्रोग्राम तयार गर्ने व्यक्तिलाई एचयनचबmmभच भनिन्छ । यस्तो पदमा कार्य गर्ने व्यक्तिले अयmउगतभच को जष्नज भिखभ िएचयनचबmmष्लन तचबष्लष्लन गरेको हुनुपर्दछ । जस्तै अतत ऋयदयि िख्ष्कगब िद्यबकष्अ, व्बखब, इचबअभि भतअ।
ऋयmउगतभच त्भबअजभच 
स्कूल, क्याम्पस तथा विभिन्न इष्टिच्यूटमा कम्प्यूटर शिक्षा दिने व्यक्तिहरूलाई कम्प्यूटर शिक्षक भन्दछन् । अयmउगतभच मा ब्मखबलअभ मष्उयिmब नचबमगतभ ) गरेकाले स्कूलमा अध्ययन गराउन सक्छन भने एयकत नचबमगबतभ गरेकाले उच्च विश्वविद्यालयमा अध्ययन गराउन सक्छन् ।
छ त्ष्उक तय कगअअभककाग
िक्ष् बm तजभ दभकत क्ष् अबल मय ष्त
न्यम ष्क बधिबथक धष्तज mभ क्ष् बm तजभ धष्ललभच
त्यमबथ ष्क mथ मबथ।

ऋयmउगतभच ऋयलकगतिबलत ः
प्रशिक्षण, प्रोग्रामहरू तयारी गरी विक्रीवितरण गर्ने कम्प्यूटर विक्री वितरण, वर्ड प्रोसेसिङ्ग गर्ने, विभिन्न अयmउगतभच सँग सम्बन्धीत संस्थाहरू सँग मिलेर कार्य गर्ने निकायलाई अयmउगतभच अयलकगतिबलत भनिन्छ । यो कार्य गर्न यि विषयका दक्ष हुनु आवश्यक छ ।

म्भकपतयउ एचष्लतष्लन 
आजभोलि बजारमा कम्प्यूटर सम्वन्धी विभिन्न कार्यहरू गर्न खोलिएका संस्थाहरू छन् जस्तै त्थउष्लन । म्भकष्नष्लन उचष्लतष्लन । यहाँ उचभकक मा छापिनु भन्दा अगाडि तयार गरिने विभिन्न प्रकारको ीबथयगत तयार गरिन्छ अययिच होस् वा द्यबिअप ७ ध्जष्तभ सवै प्रकारको डिजाइन सम्वन्धी कार्य यस प्रकारको यााष्अभ खोलेर बसेकाले गर्दछन् । तपार्ई आफू पनि कुनै क्षेत्रमा कम्प्यूटर सम्वन्धी जागिर पाउनु भएन भने एचष्खबतभ मभकपतयउ उचष्लतष्लन यााष्अभ खोलेर उचभकक को सवै काम गर्न सकिन्छ ।
ऋयmmगलष्अबतष्यल
संचार आजको एकदमै आवश्यक तत्व भएको छ । संसारको जुनसुकै ठाउँमा आफू रहेता पनि सेकेण्डमै आफ्नो समाचार आफूले खोजेको व्यक्ति कहाँ पु¥याउन सक्दछौ । तसर्थ यस किसिमको ऋयmmगलष्अबतष्यल अफिस खोलेर आफू एक व्यवसायिक रोजगार बन्न सक्छौ । तपार्ईसँग १ फोन, १ फ्याक्स र १ कम्प्यूटर मात्र भएमा यस प्रकारको यााष्अभ खोल्न सक्नुहुन्छ । अथवा साइवर अहिले लोकप्रिय वन्दै गइरहेको छ ।
ज्बचमधबचभ भ्लनष्लभभचस्
विग्रेको अयmउगतभच हरू मर्मत गर्ने र समय समयमा गउमबतभ गरी हेरचाह गर्ने व्यक्तिलाई जबचमधबचभ इन्जिनियर भनिन्छ । यो कोष हाम्रो देशका विभिन्न क्ष्लकतष्तगतभ हरूले दिइरहेको छन् तसर्थ समयमै तचबष्लष्लन लिनुहोस् र कार्यमा लागि हाल्नुहोस् ।
क्यातधबचभ भ्लनष्लभभच ः
खासगरी नयाँ नयाँ कयातधबचभ हरू बनाउने व्यक्तिलाई एचयनचयmmभच अथवा क्यातधबचभ भ्लनष्लभभच भन्दछन् । नेपाल जस्तो देशमा ज्बचमधबचभ भन्दा क्यातधबचभ उद्योग बढी चल्दछ । यसमा पैसा भन्दा पनि विभाग र मेहनत लगाए पुग्छ । स्तरीय क्यातधबचभ ऋयmउबलथ खोली काम गर्न सके विदेशी धन प्रसस्त पैसा कमाउन सक्दछन् ।
सेवा तथा मर्मत कर्ता
कम्प्यूटरको मर्मत संभार गरी सेवा प्रदान गर्न सके धेरै कम्पनीहरूमा काम गर्न सकिन्छ । यो कार्यलाई ँष्भमि भ्लनष्लभभच पनि भनिन्छ । खासगरी यस्ता सेवा प्रदान गर्नेहरूले वार्षिक एकमुष्ट रकम लिएर वर्ष भरि सेवा उपलब्ध गराइरहेका हुन्छन् । ज्बचमधबचभ त्चबष्लष्लन लिएर जो सुकैले पनि यो कार्य गर्न सक्दछ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें