सामाजिक सेवा
आधुनिक संसारमा सामाजिक सेवाको कार्य क्षेत्र ठूलो छ । खासगरी समाजमा असहाय अशक्त दिन दुखी ,प्रति स्नेह सदभाव, उपकार, दया माया तथा सहयोग नै सामाजिक सेवा हो । सामाजिक सेवा मुख्यतया धार्मिक तथा आध्यत्मिक भावनाबाट अभिप्ररित भएको पाइन्छ । अहिले आएर सामाजिक सेवा समाजको विभिन्न विकासका कार्यक्रहरू प्रति पनि लक्षित रहेको पाइन्छ । जसले समाजमा पिछडिएका जनताहरूलाई प्रत्यक्ष लाभान्वित हुन सहयोग पु¥याउदछ । वास्तवमा मनुष्यको जन्म परोपकारको निम्ती नै हो ।
शुरुशुरुमा मानव कल्याण र सामाजिक विकासका निमित्त नाफाको उद्देश्य नराखी स्थापना गरिएको संघ संस्थाहरू भनेर परिभाषीत गरिन्थ्यो भने अहिले आएर समुदायको हितको लागि भन्दै सरकारलाई उचित कर बुझाएपछि पनि संघसंस्थाहरू खोलिन थालिएको छ । यसरी खोलिएको संघ संस्थाको चल अचल सम्पत्ति कसैको नीजि हुदैन सम्पूर्ण संस्थाको अधिनमा हुन्छ ।
अहिले हामी जोे कोही पनि समूह गठन गरी सामाजिक कार्य क्षेत्रमा सजिलै लाग्न सक्छौ , यस किसिमको कार्यबाट धेरै भन्दा धेरै व्यक्तिहरू लाभान्वित हुन सक्छन र धेरै भन्दा धेरै व्यक्तिको रोजगारीका साथमा स्वालम्वि हुन पनि सक्छन् । सामाजिक कार्यक्रम सञ्चालन हुन पनि सक्छन् ।
सामाजिक कार्यक्रम सञ्चालनका लागि कोष अभिवृद्धि कसरी गर्ने ।
कुनै पनि योजना अथवा कार्यक्रम संचालन गर्न कोषको अत्यन्तै आवश्यक पर्छ । कोष विना कुनै पनि कार्यक्रमहरू पूर्ण रुपमा आकार लिन पाउँदैन । जुन सुकै कार्यक्रम तथा योजना संचालन गर्नु पूर्व त्यसको आत्मनिर्भरता र दिगोपनको विविध पक्षमा विस्तृत अध्ययन गर्नु नितान्त आवश्यक छ । यदि पूर्ण रुपमा अध्ययन नगरीकन कार्यक्रम संचालन गरिएको खण्डमा त्यस्ता कार्यक्रमहरू विचैमा तुहिन सक्दछन् । तसर्थ पूर्ण रुपमा दिगोपनका वारेमा आत्मनिर्भर बनाउन सक्ने पक्षमा ध्यान पु¥याउनु आवश्यक छ ।
सामाजिक कार्यक्षेत्रको शुरुवात नेपालमा पनि प्राचिनकाल देखि नै चलि आएको हो खास गरी मन्दिर पाटिपौवा, गोरोटो, घोरेटो, ढुङ्गेधारा , यसका उदाहरण हुन् । यसका लागि गुठी, चन्दा तथा ढुकुटी प्रथाको व्यवस्था भएको पाइन्छ भने धेरै जसो ठाँउमा जनश्रमदान नै हुने गर्दथ्यो ।
संघसंस्थाको कार्यक्रममा आर्थिक तथा वित्तिय पक्षले पु¥याउने भुमिकाको वारेमा विचार गर्ने हो भने हरेक संस्था र व्यक्तिले त्यस तर्फ ध्यान दिनु र आवश्यकता अनुसारको दक्षता हासिल गर्नु आवश्यक भैसकेको छ । तसर्थ यहाँ संघ संस्था संचालन गर्नेहरूलाई थप सहयोगको रुपमा कोष संकलन (ागलम चबष्कष्लन ) कसरी गर्ने र यसका विविध पक्षका बारेमा जानकारी गराउने प्रयत्न गरेका छौ ।
कोष संकलन ागलम चष्कष्लन कार्यक्रम संचालन गर्नु अघि हामीलाई के थाहा हुन जरुरी छ भने हामी के कामका लागि कोष संकलन गर्दछौ र यसका उद्देश्यका वारेमा स्पष्ट हुनु जरुरी छ । कोष संकलनमा संस्थाका सदस्यहरूमा इमान्दारिता, धैयता र काम प्रति अत्यन्तै प्रतिवद्धता हुनु आवश्यकता पर्दछ । कोषसंकलन गर्न चाहने संस्थाले सर्वप्रथम जनमानसमा आफ्नो परिचय स्पष्ट रुपमा झल्काउनु पर्दछ । जसको परिणमा स्वरुप सहयोग गर्न चाहने दाताले सजिलैसँग बुझ्न र सहयोग गर्न सक्त छ । सहयोग प्राप्त गर्न चाहने संस्थाको निम्न कुराहरू स्पष्ट र पारदर्शिहुनु अति आवश्यक छ ।
क) संस्थाको स्पष्ट लक्ष्य र उद्देश्य
ख) संस्थाले गरेको विभिन्न गतिविधिहरू र जनमानस तथा दाताहरूमा नियमित रुपमा जानकारी गराउने प्रक्रिया
ग) संस्थाको आर्थिक तथा वित्तिय पारदर्शिता
कोष संकलनका प्रकारहरू ।
कोष संकलन २ किसिमबाट गर्न सकिन्छ ।
१) केही संस्थाहरूले कोष संकलन गरेर अन्य संस्थाहरूलाई सहयोग गर्दछ यि संस्थाले आफै कार्यक्रम संचालन गदैनन् ।
२) अर्को थरी संस्थाले आफ्नो कार्यक्रमका लागि विभिन्न माध्यमबाट कोष संकलन गर्दछन् ।
कोष संकलनका तरिकाहरू
१) हस्तकला, क्यालेण्डर पोष्टकार्डका सामान उत्पादन गरी विक्री वितरण गरेर ।
२) विभिन्न स्टेस्नरी सामान, नयाँ पुराना पुस्तकहरू विक्री वितरण गरेर ।
३) विभिन्न दाताहरूको सूची तयार गरी सहयोगका लागि पत्राचार गरेर । सर्वप्रथम आफू र आफ्नो संस्था सँग परिचय भएका दाताहरूमा अनुरोध गरेर
४) ल्भधक भिततभच तथा mबनबशष्लभ पत्रपत्रिका मार्फत सहयोगको लागि अपिल गर्ने त्भभिएजयलभ, ाबह झबष् िबाट पनि अनुरोध गर्न सकिन्छ ।
५) विभिन्न किसिमको कार्यक्रम संचालन गर्ने एगचउयकब िमार्फत पेश गरेर ।
६) विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू संचालन गरेर ।
७) प्रत्यक्ष कुराकानी मार्फत सिधा सम्पर्क गरेर ।
८) मेला, खेलकुद संचालन गरी प्रायोजक कर्ता प्राप्त गरेर ।
९) रात्री , दिवा भोजको आयोजना गरेर
१०) जनचेतना अभियान संचालन गरेर
११) स्वयम सेवक कार्यक्रम संचालन गरेर ।
१२) विभिन्न रोजगारमूलक तालिम संचालन गरेर
१३) सेवामूलक कार्यक्रम संचालन गरेर जस्तै ः (विद्युत, खानेपानी, टेलिफोनको महशुल समयमै तिर्ने कार्यक्रम संञ्चालन गरेर ।
१४) भ्mबष्रिक्ष्लतभचलभत बाट विदेशमा रहेका संघसंस्थाहरूलाई सहयोगको कार्यक्रम राखेर ।
थाहा पाइराखौं
१. यदि हाम्रो विचार सुखद भएमा हामी सुखी हुन्छौं । यदि हाम्रो विचार दुःखद भएमा हामी दुःखी हुन्छौं। यदि हाम्रो विचार विरामी भएको खण्डमा हामी पनि विरामी हुन्छौं ।
यदि हाम्रो दिमागमा डरको विचार भयो भने हामी डराउछौं । यदि हामी असफलताको वारेमा सोच्दछौं भने हामी निश्चित रुपवाट असफलनै वन्दछौं ।
२. राम्रो पुस्तकको अध्ययन, असल कुरा सुन्ने वानी, सही संगत तथा विभिन्न समारोहहरूमा भागलिने क्षमता इत्यादिले अवस्य पनि जीवन वदलिन्छ । मानवको एक सहि नेतृत्व तथा कुनै व्यक्तिको सहि वाक्यले सारा जीवन हल्लिन सक्छ । – विष्णु प्रसाद पौडेल
३. ‘जस्तो आफू उस्तै च्यापु‘ यसको अर्थ हो हामी आफू जस्तो छौं अरुलाई पनि त्यस्तै देख्छौं । वास्तवमा यो साहै नराम्रो वानी हो । यस्तो वानीले समाजको विकासमा ठूलो असर पार्छ ।
४. आफूलाई सामाथ्र्यहिन ठान्नु सवभन्दा ठूलो पाप तथा भूल हो । – महात्मक गान्घी. ५. जुन सफलताले आत्मसन्तुष्टि दिदैन त्यो रित्तो हुन्छ । – विल कस्वी

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें