वंगलादेशमा सहकारी संस्था एक झलक
देश ः वंगलादेश
क्षेत्रफल ः १ लाख ४७ हजार ५ सय ७० वर्ग किलोमिटर
प्रतिव्यक्ति आय ः ४४० अमेरिकी डलर
जनसंख्या ः १० करोड
राष्ट्रिय सहकारी संघ ः २१ वटा छन् ।
केन्द्रिय सहकारी संघ ः १०६८ वटा छन् ।
प्रारम्भिक सहकारी संस्था ः १,३६,०१८
सहकारीको शेयर सदस्यहरू ः ७५ लाख छन् ।
सहकारीको लाभ प्राप्त गर्ने ः ४ करोड छन् ।
कुल सम्पत्ति ः १० अर्व ५६ करोड टाका छ ।
शेयर पूँजी ः २ अर्व ७२ करोड टाका छ ।
वचत रकम ः ४ अर्व ४६ करोड टाका छ ।
संरक्षित कोष ः २ अर्व ३ करोड टाका छ ।
सहकारीमा काम गर्ने कर्मचारी ः ४०४३४ जना छन
यो डाटा पुरानो हो भने हाल ४० प्रतिशतले वढिसकेको छ ।
वंगलादेशमा सक्रिय सहकारी संस्थाहरू ः
कृषि, पशुपालन,दुग्ध, यातायात, गृहनिमार्ण, साना व्यापार, बैंकिङ्ग तथा इन्स्योरेन्स, बहुउदेश्यिय, घरेलु तथा साना उद्योग, माछापालन, उखु उत्पादन, रोजगार व्यवस्थापन, शिक्षा तथा स्वास्थ, तथा कपडा वुन्ने क्षेत्रमा क्रियाशिल छन् ।
वंगलादेशमा सहकारी आन्लनेलनको विकास तिव्र गतिले विकास भइरहेको छ । २५० वटा भन्दा बढि सुपरमार्केट तथा कम्पलेक्स सक्रिय छन । सयौं हाउसिङ्ग सहकारी संस्था छन् । भने गृह निमार्ण सहकारी संस्था १५० वटा छन् । तिनमा पचासौ हजारले काम पाएका छन् । यि सहकारीहरूले हजारौ प्लटको विकास गरेका छन् । यसवाट हजारौ श्रमिक, सिकर्मी,डकर्मी, ईन्जिनीयरहरूले काम पाएका छन् । वंगलादेशको संविधानमा आर्थिक कारोवारको तीन खण्डको एक खण्ड सहकारी मार्फत हुनुपर्छ भनेर किटान गरिएको छ ।
क्यानाडाको सहकारी सम्वन्धि केही तथ्यहरू
ड्ड क्यानाडामा हालको डाटा अनुसार १५ हजार भन्दा वढि सहकारी संघसंस्थाहरू छन् जसमध्ये गृहनिमार्ण सहकारी मात्रै २५०० को हाराहारीमा छ ।
ड्ड यहाँको सहकारी संघ÷संस्थाको कुल सम्पत्ति लगभग २ खर्व डलर छ ।
ड्ड यहाँको सहकारी र वचत तथा ऋण सहकारीले करिव २ लाख मानिसहरूलाई रोजगार दिएका छन् ।
ड्ड क्यानाडको सहकारी संघ÷संस्थाहरूले विभिन्न स्थान र क्षेत्रमा वार्षिक ७ करोड डलर वरावरको अनुदान सहयोग प्रदान गर्दछन् ।
ड्ड क्यानाडामा गृहनिमार्ण सहकारीले अरुभन्दा झण्ढै २० प्रतिशत कमदाममा निमार्ण गर्दछ । धेरै स्कूल र वालगृह सहकारी संस्थाहरूले नै वनाएका छन् ।
ड्ड क्यानाडामा प्रत्येक तीनमध्ये एक जना सहकारी सदस्य हुन्छन् ।
ड्ड क्यानाडामा १००० भन्दा बढि गाँउ र समुदायको मौद्रिक कारेवारको सहकारीवाटै हुनेगर्दछ ।
स्वीडेन सहकारी आन्दोलन
सन १८९९ मा सहकारीको एक केन्द्रिय संगठनको को–अपरेटिभ फर वुन्डेटको स्थापना पछि सहकारी संस्थाहरू फटाफट जन्मन थालेको पाईन्छ । १९११ मा सहकारी निती आएपछि कानूनी रुपमा विभिन्न प्रकारका सहकारीहरूको उदाउन थाले । १९४४ वाट सामुहिक खेतीको परियोजना शुरु, खेतीको आयमध्ये १५% आर्थिक सहायता कोषमा, ५% शेयर पुँजीको व्याज दिर्नु ८०% शेयर सदस्यमा वितरण गरिन्थ्यो ।
दुग्ध व्यवसाय – ९९%
मासु उत्पादन – ८०%
अन्नवाली – ७०%
वीमा – २०%
राष्ट्रिय मल – २६%
उपभोक्ता – १५%
डेनमार्क सहकारी आन्दोलन
डेनमार्कमा १८८२ मा पहिलो सहकारी स्थापना भएको थियो । डेनमार्कलाई कृषि सहकारीताको जन्मभूमि पनि भनिन्छ । १८९५ देखी, कुखुरा पशुपालन फलफूल, दाना मल आदिको कारोवारवाट सहकारीको बृद्धि हुदै गएको पाइन्छ ।
डेनमार्कमा अमेरिकाको कृषिको अत्याधिक प्रवेश र प्रतिस्पर्धामा ठूलो क्षति व्यहोर्न परेको कारण त्यहाँको पिडित किसानहरूको समूहले कृषि सहकारी अपनाए । ठूलो भूपतिहरूवाट ठूलो जमिन हडप्न भूमिसुधार कार्यक्रम ल्याई कृषि सहकारीहरूलाई वढावा दिएको पाईन्छ ।
अन्य सहकारी संस्थाहरूमा
डेनमार्कले कृषि भन्दा पनि दुग्ध सहकारीमा वढि सफलता प्राप्त गरेका छन् । डेनमार्कमा प्राय जसो व्यापार सहकारी मार्फतनै गरेको पाईन्छ । डेनमार्कले ९७% सहकारीले दुध र दुग्ध उत्पादन गर्छ । भने ९०% संगुर वंगर उत्पादन सहकारीले नै गर्दछ । डेनमार्कमा कुखुरापालन पशुपालन, वचत तथा ऋण सहकारीहरू लगायत धेरै सहकारीहरू प्रसिद्ध छन् । भारतीय वर्चस्वलाई विस्थापित गर्न हामी नेपालीले डेनमार्कको सहकारी आन्दोलनवाट पाठ सिक्नुपर्छ । हाम्रो देशको कायपलाट गर्न पनि सहकारी आन्दोलनलाई वढावा दिनु आजको मुख्य चुनौती हो।
बेलायतमा सहकारी आन्दोलन
झण्डै १८० वर्ष पहिला फ्रान्समा शुरु भएको पूँजीवादी क्रान्तिले पुरै यूरोपलाई असर पा¥यो । पुरानो सामान्ती, आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रमा परिवर्तन ल्यायो सो स्वरुप पूँजीवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि औद्योगिक विकासका ढोकाहरू खुले र नयाँ आधुनिक प्रणालीको विकास हुदै जान थाल्यो फलस्वरुप वेरोजगार लगायत अनेक समस्या पनि उत्पन्न हुन थाल्यो ।
१८३० मा को–अपरेटिभ सोसाइटी गठन
१८४० मा भयानक अनिकाल, भोकमरी, अत्यन्त कष्ट झेल्नुपरेको थियो ।
१८४४ मा २८ जना मजदुर, व्यवसायी मिली पहिलो सहकारी स्थापना
१९०६ वाट कृषि सकहारी धमाधम गठन हुन थाले
१९२५ कृषि विभाग गठन
१९३९–१९४५ सम्म भएको दोश्रो विश्वयुद्ध पछि व्यापक कार्य विस्तार र प्रगती
१९५८ मा हर्टिकल्चरल एक्ट, १९६७ मा एग्रिकल्चरल एक्ट वनेपछि सरकारकै सहकारीको
विकासमा सहयोग गर्दाे प्रोत्साहन वेलायतमा निम्नलिखित सहकारीहरू सक्रिय छन् ।
वेलायतमा निम्नलिखित सहकारीहरू सक्रिय छन् ।
१. औद्योगिक एवं सेवा सहकारी २. वीमा सहकारी ३. सहकारी घर निमार्ण
४. हाउजिङ्ग एसोसियसन ५. सहकारी हाउसिङ्ग काउन्सिल
६. वित्तिय सहकारी ७. उपभोक्ता सहकारी ८. वचत तथा ऋण
कुल बैकिङ्ग कारेवारमा सहकारीको सेवा २५%(१९८०) हाल ५०% सहकारी सेवा अनुमान गरिएको छ । देशको कुल जनसंख्याको आधा सहकारीमा आवद्ध छन् ।
जापानमा सहकारी आन्दोलन
जापानमा सर्वप्रथम १८७९ मा उपभोक्ता सहकारी स्थापना भएको पाइन्छ । यसैगरी १९२४ मा वचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय संघ स्थापना भएको थियो । जापान सरकारले १९२३ मा केन्द्रिय सहकारी बैक स्थापना गरी ग्रामिण किसानलाई सहयोग गर्न जापान सरकार तयार भयो । त्यस पश्चात साहू महाजनको व्यापार घट्दै गयो । फलस्वरुप साना व्यापारी र किसानहरूवाट निर्मित सहकारी मार्फत व्यवसाय वढन थाल्यो । तल्लो तहसम्म लाभ प्राप्त गर्ने एक सरल माध्यमनै सहकारी भएको र यसवाट नाफा बढन थालेपछि साहू महाजन, ठूला व्यापारी तथा जापानको उद्योग व्यवसायी संघ सहकारीको विरुद्धमा आन्दोलनमा उत्रेका थिए । अहिले जापानमा धेरै क्षेत्रमा सहकारी स्थापना भएको हामी पाउछौं । जापान साना तथा मझौला धेरै उद्योग भएको देश हो । ९०% भन्दा वढी उद्योग ३०० भन्दा कम मजदुरले कार्य गर्ने उद्योग अन्तर्गत पर्दछन । जापानीहरू इमान्दारी र जागरिला भएको कारण साना साना व्यवसाय फस्टाएको पाइन्छ । यिनीहरू वाणिज्य सहकारीमा लागेर लाभिन्वत भएको पाईन्छ ।
सन २००८ सम्म जापानमा पौने २ करोड भन्दा वढि जापानीहरू सहकारीमा आवद्ध भएका छन अहिले आएर यसको महत्व झन वढन गई सहकारीमा आवद्धहुनेको संख्या हवात्तै वढेको पत्रपत्रिकामा पढन पाइन्छ । जापानीहरू आफ्नो कर्तव्यतिर निष्ठावान, सरल भएको हुदाँ यिनीहरूमा मिलीजुली काम गर्ने वानी भएको पाइन्छ ।
जापानमा सहकारी सफल हुनुमा राष्ट्रियताको भावना नै मूल कारण हो । स्कूल कलेजसंग सम्वन्धित विभिन्न सहकारीहरूले लाभको एक हिस्सा केही प्रतिशत गरिव तथा जेहेन्दार विद्याथीहरूलाई दिने गर्दछन् ।
जापानमा बहुचर्चित सहकारीहरूमा वचत तथा ऋण सहकारी, वीमा, कल्याणकारी क्रियाकलाप, घरजग्गा निमार्ण तथा खरिदविक्रि व्यवसाय, शैक्षिक कार्यक्रम, उत्पादन तथा प्रशोधन, उपभोक्ता सहकारी आदि । हाम्रो जस्तो मुलुकले राष्ट्रियताको रक्षाको लागि पनि सहकारी आन्दोलनमा अघि वढनुको विकल्प छैन् । यो विधि अपनाए कोही वेरोजगार हुनु प्रदैन ।
जर्मनमा सहकारी आन्दोलन
जर्मनमा पहिलो सहकारी १८४९ मा गठन भएको थियो । करिव डेढसय वर्ष पहिला जर्मन हाम्रो देश भन्दा पनि अझ गरिवीको रेखा मुनी रहेको राष्ट्र थियो । सो वेलामा जर्मन नागरिकहरूले ठूलो धक्का खानु परेको थियो । सम्पूर्ण जनताहरू च्ुार्लुम्म ऋणमा डुवेका थिए । सवै सम्पत्ति वन्धकीमा परेको थियो अकाल, भोकमरी र वेरोजगारको सामाज्य थियो । सम्पूर्ण वजारमा यहुदी व्यापारीको कव्जा थियो । कसैको पक्की तथा राम्रो घर थिएन । सम्पूर्ण व्यापार यहुदीको कव्जामा भएको हुदाँ ऋण सापटी लिन पनि यहुदीहरूसंग लिनुपथ्यो । चर्को व्याज र कठोर शर्तमा मात्र ऋण लिन पर्दथ्यो । सम्पूर्ण सम्पत्ति धरौटीमा परेकोले जनता उत्यन्त पिडाँ र निराश भएर वाच्न वाध्य थिए ।
यस्तो स्थितीमा एक्ला एक्लै काम गरेर यहुदीहरूको वर्चस्व समाप्त गर्न गा¥हो हुन्छ भनेर केही जर्मन नागरिकहरू मिलीजुली काम गर्नुपर्छ र यसको लागि सहकारी माध्यम एक सरल वाटो हो भनी यस तर्फ आर्कषित भए । यो कार्यलाई जर्मनका तिनजना व्यक्तिको नाम अग्रस्थानमा आउछ । एफ. डव्ल्यू रैफिसन, फ्रान्सिस सुल्ज र डाक्टर हैस ।
रैफिसनले जर्मनीका ग्रामिण किसान र श्रमजीवि जनताको पक्षमा,लागि परे । सुल्जले नगरवासी सर्वसाधरण जनतालाई सुसस्जीत गर्दै आफ्नो कार्यलाई केन्द्रित गरे । डाक्टर हैसले धनी किसान मध्यम तथा उच्च मध्यम वर्गलाई सहकारी अभियानमा वढाए ।
यिनीहरूकै अभियानले जर्मन देशलाई यहाँ सम्म ल्याउन सहयोग पु¥याए । १९५० देखी १९८४ सम्म सहकारीले १ करोड २८ लाख ....................... सन १९९९ को तथ्याङ्ग अनुसार कृषि क्षेत्रमा सहकारीको योगदान ५०% छ । कुल वित्तिय तथा वैकिङ्ग कारोवारमा पनि झन्डै ३०% योगदान रहेको छ । जर्मनको सहकारी अभियानवाट हामीले शिक्षा लिनुपर्दछ ।
चीनमा सहकारी आन्दोलन
सन् १९१२ को राजनैतिक परिवर्तन पछि चीन गणतन्त्रको रुपमा स्थापित भयो । गणतन्त्र स्थापना पछि डा. सनयात्सेनको शुरुवातसंग चीनमा सुख्खा, खडेरी र पहिला देखिको समस्याले भरिएको देशमा अभावै अभावमा चिनियाँहरू वाच्न वाध्य भएका थिए । सबै क्षेत्रमा चौपट छाएको थियो । अर्थतन्त्र सवै कोलाहल थियो । यस्तो अवस्थामा राष्ट्रलाई उकास्न र सम्पूर्ण चिनीयाँलाई राष्ट्र विकास र उत्पादनमा क्रान्ति ल्याउन सहकारीनै एक अति उत्तम वाटो हो भनि सन् १९१२ वाट नै यो कार्यक्रम शुरु गरियो ।
सन् १९२१ तिर पुनः भयानक सुख्खा र खडेरी चीनमा प¥यो । जसवाट पुनः चीनलाई अत्यन्त कष्टकर वनायो । यहि वेलामा सहकारी आन्दोलनले अझ वढि गतिका साथ अगाडि वढि आफ्नो देशको समस्यालाई केही मात्रमा भए पनि सुल्झाउन सफल भयो । सहकारी आन्दोलनलाई सफल वनाउन विभिन्न आयोग र बैकहरू स्थापना भए । सन् १९३७ पछि अनेक खालका सहकारीहरू जन्मन थाले । जापान र चीनको युद्धले चीनलाई केही घाटा व्यहोर्नु प¥यो । चीनका ठूला ठुला औद्योगिक केन्द्रहरू जापानको अधिनमा परे जसले गर्दा चीनलाई पुनः भयानक समस्या आइलाग्यो । यसवाट पाठ सिकी चिनले पुनः सहकारी आन्दोलनलाई गति थप्यो ।
सन् १९४९ मा एक राष्ट्रिय सहकारी आयोग गठन गरी १९५० सम्म सम्पूर्ण खेती योग्य जमिनको लागि ४३% भूमिहिन तथा गरिव किसानमा वितरण ग¥यो । यसपछि देशभरीमा तुरुन्तै ७ लाख ५० हजार कृषि सहकारी स्थापित भए । लगभग ३० करोड मानिसहरू किसान सहकारीमा आवद्ध छन् । ५० लाख मानिस कर्मचारी छन् । ५० हजार आपूर्ति र वितरण सहकारी छन् । फुटकर आधारभूत सहकारी संस्थाहरू पनि ५ लाख भन्दा वढि छन् ।
सहकारी शिक्षाको लागि छुट्टै विश्वविद्यालय र धेरै विद्यालय तथा उच्च विद्यालय स्थापना गरिएको छ । चीनमा कृषि सहकारी वाहेक औद्योगिक सहकारी, सिलाई वुनाई, छालाका कामहरू खनिज उत्पादन, रसायनिक उद्योग, खाद्य उद्योग तथा छपाई लगायतका रहेका छन् ।
चीनमा सवै सहकारीहरूले लाभको १५% विशेष संचयकोषमा यसवाट गरिव किसानलाई निव्याजी ऋण दिन्छन । वार्षिक आयको २% कल्याणकारी कोषमा वाँकी लाभांश श्रमिकको तलव, घरभाडा र भूमि लाभांशको भुक्तानीमा खर्च गर्छन् । विश्वको सवैभन्दा धेरै जनसंख्या भएको चीनले प्रगती गरी संसारमा आफ्नो उत्पादन वढावा दिन सक्नुमा सहकारीको नितीले ठोस काम गरेको ठहर्छ । यसवाट उत्पादन घटनुभन्दा प्रतिवर्ष उत्पादन वृद्धि भइरहेको छ । अव हामीले पनि सहकारी आन्दोलनमा लागेर केही गरी देखाउनु पर्छ । अव त वुद्धि फिरोस,नेता केही गदैनन् । हामी जनताले गरेर देखाउनुपर्दछ । फोहरी नेताको विश्वास छैन् ।
भारतमा सहकारी आन्दोलन
१.१८७९ मा कृषक राहत अधिनियम ल्याएर राहतको प्रयास
२. १९०१ म वृटिस भारत सरकारले ‘सर एडवार्ड ल’ को अध्यक्षतामा सहकारी सम्वन्धी तथा सुझाव कार्यदल गठन
३. १९०४ मा सहकारी समिति अधिनियम पास ।
४. १९४५ सम्म पुग्दा १ लाख ७२ हजार सहकारी समितिको निर्माण (१ अर्व ६४ करोड कार्यशिल पूँजीरहेको)
५.१९४५ मा आर.जी.सरैयाको अध्यक्षतामा सहकारी योजनाको समिति वनाएर १९४६ मा प्रतिवेदन प्रस्तुत
६. १९४७ अगस्त १५ का दिनमा भारत स्वतन्त्र
७. भारतको राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान प्रतिशतमा
(२००२ सन सम्मको डाटामा आधारित)
कृषि ऋण लगानीमा सहकारीको योगदान ४६.१५%
मलखाद वितरणमा सहकारीको योगदान ३६.२२%
मलखाद उत्पादनमा सहकारीको योगदान २७.६५%
चिनी उत्पादनमा सहकारीको योगदान ५९%
गहुँ खरिदमा सहकारीको योगदान ३२%
दुध खरिदमा सहकारीको योगदान ८%
हस्तकलामा सहकारीको योगदान ५५%
रवर प्रोसेसिङ्ग वजार व्यवस्थापनमा सहकारीको योगदान ९५%
मत्स्य उत्पादनमा सहकारीको योगदान २१%
८. भारतमा सहकारीको एक तथ्याङ्ग (इ.सं. २००२ को डाटा अनुसार)
सहकारी संस्थाहरूको संख्या ५,४५,३५४
प्राथमीक कृषि र वचत सहकारी संख्या १,५०,८८३
सहकारी संख्याको सदस्य संख्या २३,६२,२६,०००
प्राथमिक सहकारी सदस्य संख्या १५,७१,४७,०००
सवै प्रकारको शेयर पूँजी १,९८,५४,२०,००,०००
ग्रामिण क्षेत्रमा बसोवास गर्ने परिवार संख्यामा पु¥याएको सेवा ७५%
सहकारीद्वारा सेवा पु¥याएका गाँउहरू ल्गभग १००%
राष्ट्रिय स्तरको सहकारी महासंघ संख्या १९ वटा
राज्यस्तरका सहकारी महासंघ संख्या ३६० वटा
भारतमा प्रचलित सहकारीहरू निम्न प्रकारका छन जस्तै ः
कृषि सहकारी, उपभोक्ता सहकारी, औद्योगिक सहकारी, श्रमिक सहकारी, वहुउद्देश्यि सहकारी, सहकारी भण्डारण, सहकारी बैकहरू, राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र, राज्यस्तरका सहकारीहरू, कृषि, वन, दुग्ध, चिनी,हस्तकला, पशुपालन, मत्स्य, वचत तथा ऋण सहकारी, तथा उपभोक्ता सहकारीको जालोले भारतलाई ढाकेको छ । कुनैपनि गा.वि.स. सहकारी विहिन छैन भन्दा अनुपयुक्त नहोला । हाम्रो नेताहरूको वुद्धिमा भारतले सिक्कीमको एसिड छरेको हुदाँ वुद्धि पलाउने वाला छैन तर हाम्रो भने अव वुद्धि पलाउनै पर्छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें