बैदेशिक रोजगार
रोजगारको अभावमा रहेका नेपालीहरूका लागि बैदेशिक रोजगार आय आर्जनको एक मात्र प्रमुख विकल्प रहेको छ । स्वदेशमा रोजगार नपाउनाले शिक्षित वा अशिक्षित नेपालीहरू बैदेशिक रोजगारमा आकर्षित हुनु स्वभाविक नै हो । स्वच्छ र मेहनती नेपाली कामदार भएकै हुनाले धेरै देशबाट नेपाली कामदारहरूको माग आइरहेको छ भने भोलि अझ वढ्ने स्पष्ट छ । संसारमै गरिवी र बेरोजगारीको देशले चिनीने हाम्रो देशका मानिसहरू अझ इमान्दार भएकै कारण वेलावखतमा उनीहरूको स्वभावको फाइदा उठाएर स्वदेशी वा विदेशी दलालहरूले ठग्ने र श्रमको शोषण गर्ने प्रवृति पनि त्यतिकै बढदो छ । यस किसिमको विभिन्न घटनाहरूलाई छानविन गरी रोजगारी व्यवसायी संघले नेपाल सरकारलाई सहयोग गर्दे सरकारले पनि समयै उचित कारर्वाही गर्नुपर्ने देखिन्छ ।
पृष्ठभूमि
नेपालको पहाडी क्षेत्रबाट शताब्दयौ देखि अध्ययन गर्न, कुल्ली कामगर्ने, छिमेकी राष्ट्र« भारततिर जाने परम्परा थियो । यो क्रम भारतहुदै वर्मा थाइलैण्ड सम्म पुग्यो । छिमेकी राष्ट्रहरूमा गएर मजदुरी गर्ने नेपालीहरूले सुगौली सन्धिको एक वर्ष अगाडि देखिनै ब्रिटिस सेनामा प्रवेश गरेका हुन् । इ.सं १८१६ को सुगौली सन्धिपछि नेपाली युवाहरूले ब्रिटिश सेनामा सामेल हुन पाउने व्यवस्था भएका थियो, यसपछि क्रमश संख्या बढाउदै लगिएको र प्रथम र दोस्रो विश्वयुद्धताका व्रिटिस सेनामा २ लाख ५० हजार नेपाली संलग्न रहेको पाइन्छ । इ.स. १९४७ मा भारत स्वतन्त्र भएपछि आधा इण्डियन सेनामा र आधा व्रिटिस सेनामा संलग्न पुगेको इतिहासमा पाइन्छ । हाल आएर भारतमा ५०,००० को हाराहारीमा र व्रिटिस सेनामा लगभग ३००० सेना रहेको सुन्नमा आएको छ ।
ऐनको व्यवस्था
नेपालमा वैदेशिक रोजगार सम्वन्धी ऐनको व्यवस्था २०४२ मा मात्र भएको हो । अपितु त्यसपूर्व पनि विदेशमा गएर मजदुरी गर्नेहरू प्रशस्तै थिए । वैदेशिक रोजगार ऐन २०४२ लागू भएपछि विदेशमा नेपालीहरूलाई रोजगारी दिलाउने उद्देश्यले संस्थाहरू खुल्न थालेका छन् र अहिले सम्म ६०० भन्दा माथि पुगिसकेको छ । केही मेनपावर एजेन्सीहरूले गैरकानुनी ढंगबाट काम गरिएको भन्दै कार्वाही पनि गरिएको छ ? हाल सालाखाला दैनिक ३००–४०० व्यक्तिहरू बैदेशिक रोजगारमा जाने गरेका छन् ।
कति छन् त नेपाली विदेशमा ?
रोजगारीको खोजीमा विदेशमा पुगेका नेपालीहरूको वास्तविक संख्या कतै पनि रहेको देखिदैन , कुनै मन्त्रालय वा विभागमा पनि यसको वास्तविक तथ्याङ्क पाइदैन तै पनि सरकारले रोजगारीका लागि खुला गरिएका २४ वटै मुलुकमा लगभग २० लाखको हाराहारीमा रहेको जनाईएको छ । यो व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू भने लगभग ३० लाखको हाराहारीमा विभिन्न देशमा नेपालीहरू पुगेको जनाउदछन् ।
भोलिको वैदेशिक रोजगारको अवस्था
धेरै जसो नेपालीहरू सिप नै नसिकी वैदेशिकरोजगारमा गएको हामी पाउँदछ । जसले गर्दा उनीहरूले ीबदयगचरज्भउिभच को रुपमा काम गर्नुपर्ने स्थिती रहेको छ । यदि सरकारले वैदेशिक रोजगारमा जान इच्छुक व्यक्तिहरूलाई कुनै पनि सिप सिक्न आवश्यक वातावरण तयार गरिदिने हो भने नेपालको आधा जनसंख्या त वैदेशिक रोजगारमा जान सक्ने सम्भावना देखिएको छ । यूरोप र अमेरिकाबाट नेपाली महिला (वर्ग )को माग आउन लागेको पनि थाहा हुन आएको छ । उता कोरियाले वार्षिक कोटा दिइरहेको छ । यदि सरकारले माथिल्लो निकायबाट परार्मश थाल्ने हो भने अहिले भन्दा धेरै कोटाहरू आउन सक्ने व्यवसायीहरू भन्दछन । सरकारले ढिलै भएपनि लगभग २४ वटा देशबाट वढाएर १०२ वटा देश वैदेशिक रोजगारको लागि खुला गरेको छ । यो वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूको लागि सुनौलो मौका हो ।
वैदेशिकरोजगारका लागि हालसम्म खुला गरिएको देशहरू
१) साउदी अरविया २) कतार ३) कुवेत
४) यू.ए.ई ५) वहरूाइन ६ मलेशिया
७) ओमान ८) बुनाई ९) गिंगापुर
१०) हङ्गकङ्ग ११) दक्षिण कोरिया १२) साइपान
१३) कोसीभी १४) सेसेल्स (पटकै) १५) माल्दिभ्स
१६)लात्भिया १७) इजरायल १८)अमेरिका
१९) बेलायत २०) मकाउ २१) द.अफ्रिका
२२) साइफ्रस २३) जोर्डन
२४) अफगानिस्तान २५) पोल्याण्ड लगायत १०२ मुल्ुक
बैदेशिक रोजगार अभिमुखि तालिम कीन ?
बैदेशिक रोजगारको क्रममा वेलवखतमा स्वदेशमा वा विदेशमा विभिन्न समस्याहरू पर्दै आइरहेको सर्बबितिदै छ । अज्ञान, अशिक्षित र पूर्व जानकारी नहुनाले धेरै जसो बैदेशिक रोजगारमा जाने व्यक्तिहरू स्वदेशमा होस् वा विदेशमा लुटिएका (ठगिएका) समाचारहरू पनि छन् । बैदेशिक रोजगारमा जानु पूर्व गरिने विभिन्न प्रक्रिया, विमानस्थलमा प्रवेश गरिने तरिकाका साथै सो देशको वारेमा अभिमुखि तालिममा चर्चा परिचर्चा गरिन्छ । जसले गर्दा प्रशिक्षार्थीले धेरै कुराको जानकारी प्राप्त गर्न सक्दछ । बैदेशिक रोजगारको शिलसिलामा विदेशमा जाँदा विभिन्न तरिकाले आत्मनिर्भर बनाइनु यो कार्यक्रमको प्रमुख उदेश्य हो । यसका लागि विभिन्न ठाँउमा श्रम तथा रोजगार प्रवद्र्धन विभागवाट स्विकृत लिएर क्लासहरू संचालन भइरहेका छन । यहि उद्देश्यलाई सफल पार्न बैदेशिक रोजगार अभिमुखी तालिमको पाठ्यक्रम निर्माण गरिएको छ ।
बैदेशिक रोजगारमा नेपालीहरूलाई मागिने विभिन्न पदहरू
तपार्ई बैदेशिक रोजगारमा जादै हुनुहुन्छ भने विचार गर्नुहोस् आफूसँग कुनै सिप छ की छैन ? छैन भने ज्भउिभच र ीबदयगच मा काम गर्नुपर्ने हुन्छ । ज्भउिभच ७ ीबदयगच मा काम गर्दा तलव थोरै हुन्छ भने कतिपय खतरानक काम बाट शिकार पनि बन्न सकिन्छ । जस्तै चर्को गर्मीमा काम गर्नुपर्ने, विषालु ग्याँस, कोइला खानीमा भएको क्षेत्रमा कार्यगर्दा ज्यानको खतरा हुनसक्छ । कोइला भटीमा कार्य गर्दा पुरिने सम्भावना यी सवै प्रसस्तै सुन्दै आएका घटनाहरू हुन् । त्यसैले आजै समयको उचित प्रयोग गदै आफूलाई इच्छा लागेका कुनै पनि सिपमूलक प्राविधिक तालिम लिनु अत्यन्तै आवश्यक भैसकेको छ । खास गरी बैदेशिक रोजगार, सिपमूलक प्रविधिक तालिम सिक्नु प्राविधिक तालिम लिनु अत्यन्तै आवश्यक भैसकेको छ । खासगरी बैदेशिक रोजगारमा नेपालीहरूलाई मागिने विभिन्न पदहरूको जानकारी तल दिइएको छ । सिप सिके स्वदेशमा पनि रोजगार विदेशमा पनि रोजगार, सिप सिक्नाले कहिलै घाटा हुदैन, नाफैनाफा, समय वर्वाद नगर्नुहोस्् । आजै थाली हाल्नुहोस् सिपमूलक तालिम खासगरी अरव देश र मलेशियाबाट मागिने रोजगारका पदहरू तल दिइएको छ । नेपाली मेनपावरलाई खास गरी ४ भागमा वाँडिएको छ ।
१) एचयाभककष्यलब िव्यवसायीक जनशक्ति
२) क्पष्ििभम तभअजलष्अष्बलक दश प्रविधिक जनशक्ति
घ० क्झष् कपष्ििभम अर्धदक्ष जनशक्ति
द्ध० ग्लकपष्ििभम धयचपभक दक्षरहित जनशक्ति
यहाँ माथिको तालिका दिनको मुख्य उद्देश्य तपार्ईहरू पनि सिप सिकेर योग्य बन्नुहोस्् । सिप सिक्नाले नै मानिसलाई योग्य बनाउँछ । सवैले सिप सिक्न र बुझ्न सक्छन । तपार्ई पनि प्रयास गर्नुहोस्् । सकेसम्म नेपालमै रोजगारी बन्नुहोस् कथम कदाचीत कुनै उपाय नभए मात्र बैदेशिक रोजगारमा सिप सिकेर मात्र जाने प्रयास गर्नुहोला नत्र दुःख पाइन्छ ।
ीबदयगचरज्भउिभच
हाम्रो देशबाट बैदेशिक रोजगारमा जाने मध्ये सवै भन्दा ठूलो हिस्सा यो पेशाले ओगटेको छ । खासगरी हाम्रो देशमा कपष्िि उयधभच धेरै नहुनाले यसो हुन गएको हो । यो पेशामा बैदेशिक रोजगारमा जाँदा खासै धेरै आम्दानी भने हुदैन । त्यसैले हामीहरू अव कपष्िि mबल उयधभच बन्न कुनै न कुनै सिप सिक्नु जरुरत छ । यस्तो पेशामा जाने नेपालीहरू खासगरी रोजिरोटीहीका लागि मात्र जानेगरेका छन् । यो पेशामा कार्य गर्दा गह्रौ काम गर्नुपर्ने, मेशिन चलाउनुपर्ने बाटो खन्नुपर्ने, घरको निर्माण कार्यमा कुल्ली सरह काम गर्नुपर्ने , चर्को गर्मीमा काम गर्नुपर्ने तथा विषालु ग्याँस भएको ठाँउमा कार्यगर्नुपर्ने हुन्छ । त्यसैले वेलैमा सोचौं र सिप सिकी सोही सीपको खोजीमा लागौं । यसमा आम्दानी पनि धेरै हुदैन । आक्दानी जती खर्चमानै सकिन्छ त्यसैले सिप सिकेर हलुङ्गो र आम्दानी वढी हुने कार्यमा नै हाम्रो हित हुन्छ ।
त्बष्भिच कपडा सिलाउने मानिस
संसारकै मानिसको लागि चाहिने अति आवश्यक कुरा भनेको वस्त्र हो त्यसैले यो काम सिकेको मानिसले संसारभरी जहाँ पनि काम पाउँछन् । कोही अर्कोको कम्पनिमा काम पाउदछन त कोही आफ्नै व्यवसाय चलाउदछन् ।
विदेशबाट रोजगार मागिने पेशाहरू मध्ये यो पनि एक हो । यो लगभग नौ महिना सिकेर तपार्ईको निन्दगीभरको बाटो बनाउन सक्नुहुन्छ । आफूमा सिप भएपछि के विदेश के स्वदेश जहाँ पनि रोजगारै रोजगार खाली तपार्ईले आफ्नो लागि सहि पेशा रोज्नु प¥यो । आफूले काम गरेर खान कुनै जातपातले रोकदैन् । लागौ आजदेखी जिन्दगीको सफल बाटोमा ।
म्चष्खभच ( ड्राइभर )
कुनै पनि यातायातको साधन सञ्चालन गर्नको लागि तालिम प्राप्त लाइसेन्स लिएको व्यक्तिको अत्यन्तै आवश्यक पर्दछ । सो साधन सञ्चालन गर्ने व्यक्तिलाई ड्राईभर भनिन्छ । ड्राइभर खासगरी दुई किसिमका हुन्छन
८ ज्भबखथ मचष्खभच
८ ीष्नजत मचष्खभच
गह्रौ यातायात सञ्चालन गर्ने व्यक्तिलाई जभबखथ मचष्खभच भनिन्छ । भने हलुका यातायात सञ्चालन गर्ने व्यक्तिलाई ष्निजत मचष्खभच भनिन्छ ।
ज्भबखथ मचष्खभच खासगरी ट्रक, लामो रुटका वस डोजर, क्रेन संचालन गरेको पाइन्छ भने ीष्नजत मचष्खभच हरूले कार, मिनीवस, टम्पु मिनिट्रक प्राइभेट गाडीहरू तथा मोटरसाइकलहरू संचालन गरेको पाइन्छ ।
यस प्रकारको सिप (तालिम) सिक्नाले स्वदेशमा वा विदेशमा रोजगार पाउन सकिन्छ । तालिम पश्चात तपार्ई हिड्नुहोस् त काम खोज्न तपार्ईलाई भगवानले जुटाइदिन्छन खोज्नै नहिडने कस्ले जुराइदिने त्यसैले खोजिमा हिड्नुपर्छं । हिड्दा हिड्दै भेटिने त होनी । अव तपार्ई बैदेशिक रोजगारमा इच्छा लागेको छ भने पत्रपत्रिका हेर्दैजानुहोला र जुन मेनपावरले खोजेको छ त्यही गएर बुझ्नुहोस् जान पाइहाल्नुहुन्छ । कोशिस त गर्नुहोस्, त्यसपछि पाइन्छ प्रतिफल । मेरो फेरी पनि आग्रह छ कमसेकम सिप सिक्न जुन सुकै मूल्य चुकाएर पनि सिक्कौ नत्र दुःख
ब्नचष्अगतिगचभ कृषक (फिल्ड वर्कर) संसारभरी,इजरायल, यूरोप, जापान
यो एक किसिमका कार्य हो यसमा कृषि जन्य वस्तुहरू उत्पादन गर्ने विभिन्न प्रक्रियाहरू पर्दछन । जस्तै, रोप्ने छनर््े, उखेल्ने, काटने र वोरामा प्याकिङ्ग गर्ने ।
यस कार्यको लागि देश भित्र त खासै शैक्षिक योग्यताको आवश्यकता प्रदैन । सकेसम्म जुन देशमा जाँदै छौ त्यो देशको भाषा जान्न सके अनि उत्तम हुन्छ ।
खास गरी बैदेशिक रोजगारमा यो पदमा पहिला २–३ वर्षको ऋयलतचबअत गरेको हामी पाउँछौ , त्यसपछि पुनः पहिला जस्तै तरिकाहरू अपनाउनुपर्दछ । यहाँ सजिलो के मा हुन्छ भने पुनः सो पदमा रहन सोही ठाउँमा हो भने आफू एक्लैले पनि आवश्यक कागजपत्रहरू बनाउन सफल रहे आफै गर्न सकिन्छ । जसले गर्दा पहिला खर्च भएको तुलनामा आधा रकममा पनि कार्य गर्न सकिन्छ । कहिलेकाँही कम्पनिले आफै सम्पूर्ण कागजपत्रहरू बनाई सहयोग गरेको पनि हामी पाउँछौ । तपार्ईले कम्पनिलाई खुसी पार्न सक्नुप¥यो ।
केयर गिभर (ट्रेक्कर ) (एकजनाले एकजना देखी धेरैलाई हेरचाह गर्ने )
खास गरी केही देशहरूमा घरमा रहेका वुढा, अशक्त व्यक्तिहरूलाई हेरचाह गर्न विभिन्न देशबाट यस किसीमका कार्यहरू गर्ने महिला । पुरुषहरूको माग गरिएको हुन्छ । नेपाललाई खासगरी हङकङ्ग र इजरायलबाट यस किसिमको माग भएको पाइन्छ । यस किसिमको काममा जाने कामदारले मुख्यतया निम्न कार्यहरू गनुपर्दछ ।
यसमा खानपान, घुमाउने फिराउने, नुवाई धवाई, घरपरिवार सफा सुग्घर राख्ने कामहरू पर्दछन । यो कार्य गर्न जानको लागि चाहिने योग्यता निम्न छन् ।
१) साधारणतया भ्लनष्किज बोल्न लेख्न गर्न सक्ने २) जाने मुलुकको भाषाको ज्ञान –
३) यो सिक्न १–३ महिनाका ट्रेनिङ्ग लिन सकिन्छ । ४) खास गरी महिलालाई वढि प्राथमिकता
आवश्यक कागजपत्र
१) श्रम स्विकृत २) सम्झौता पत्र तथा टिकट ३) मेडिकल रिपोर्ट ४) बिमा पोलिसी इत्यादि
कुक, वेटर, हाउसकिपिङ्ग, फन्ट अफिस, बारमेन , वेलव्याई रिसेप्सनिष्ट, वुचर, क्याप्टेन को वारेमा अन्य पेजमा व्याख्या गरिएको छ ।
सरका शिङ ली को एक जिवनी (हङ्गकङ)
वुवाको मृत्युको कारण १५ वर्षमै पढाई छोडेका सरका शिङ ली आफ्नो खर्च टार्न दैनिक १६ घण्टा एक प्लाष्टिक कम्पनिमा कार्य गर्दथे । उनी शरणार्थी हुन् । पछि सेल्समेनको रुपमा कार्य गरे । केही समय पछि उनले आफ्नै कम्पनि खोले । उनको रियल स्टेट कम्पनि हङ्गकङकै सवै भन्दा ठूलो रियल स्टेट कम्पनि हुन पुग्यो । उनले अन्य क्ष्ोत्रमा पनि हात हाले, वैकिङ्ग, निमार्ण, आवस, प्लाष्टिक, सिमेन्ट, होटल, यातायात, हवाइजहाज, विद्युत, स्टिल उत्पादन, टेलिफोन, टेलिभिजन देखि पानी जहाजको व्यवसाय सम्म हात हाले । हाल उनी चीनको सर्वाधिक धनी तथा विश्वका ११ आौ धनी व्यक्ति भएका छन । उनको हाल अनुमानित सम्पत्ति २६ अरव अमेरिक डलर रहेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें